coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानमा शक्तिशाली भूकम्प

तस्विर : एजेन्सी

 टाेकियाे - जापानमा सोमबार बिहान  गएकाे शक्तिशाली भूकम्पमा परी  ८० वर्षीय एक वृद्ध र ९ वर्षीया बालिकाको मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले जनाएको हो ।

स्थानीय समयअनुसार बिहान ७ः५८ बजे ६.१ म्याग्निच्यूडकाे भूकम्पकाे गएकाे हाे। भूकम्पबाट भएकाे  क्षतिको विवरण भने अाइसकेकाे छैन।

पश्चिमी जापानको ओसाकामा भूकम्पले बढी क्षति गरेकाे समाचार एजेन्सीमा उल्लेख गरिएकाे छ । भूकम्पपछि सुनामीको खतरा बढेकाे छ।जापानीका प्रधानमन्त्री सिन्जो आबेले राहत तथा उद्धार कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेकाे बताएका छन्। 

 

प्रकाशित: ४ असार २०७५ ०३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App