आगामी खेलमा सालाह खेल्ने

सोमबार, ०४ असार २०७५, ०१ : २० एजेन्सी

147


पिर्टसबर्ग – स्ट्राइकर मोहमम्द सालाहले चेचेन केक र विश्वकपअन्तर्गत इजिप्टको अर्को खेल खेल्ने समाचारका साथ २६औं जन्मदिन मनाएका छन्।

इजिप्सियन फुटबल संघले सालाहको फिटनेसबारे थप नबताए पनि चेचेन्या क्षेत्रस्थित ग्रोज्नीमा रहेको इजिप्टको आधार सिविरमा उनले शनिबार टिमसँग पूरा समय अभ्यास गरेको बताएको छ।

च्याम्पियन्स लिग फाइनल दौरान गत महिना बायाँ कुममा चोट लागेपछि विश्वकपमा सालाहको उपस्थिति दुबिधामा परेको थियो । त्यही चोटका कारण लिभरपुलका स्ट्राइकर उरुग्वेसँग १–० को नतिजामा पराजित भएको समूह चरणको पहिलो खेलमा अनुपस्थित थिए।

चोटग्रस्त सालाहले जन्मदिनको दिन बेन्चमा बसेर उरुग्वेविरुद्धको खेल हेर्दा आफ्नो टिमको प्रदर्शनमा असन्तुष्टि जनाइरहेका थिए । इजिप्ट फुटबलका प्रमुख कार्यकारी अधिकृत इहाब लेहेटाले असन्तुष्ट सालाहको स्वास्थ्य अवस्थामा सुधार भएको बताए । उनले भने, ‘उरुग्वेविरुद्धको खेलमा उनी निकै असन्तुष्ट थिए । आफूले खेल्ने मौका पाएको भए टोलीलाई हारबाट जोगाउने उनको अपेक्षा थियो।’







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

राजकुमारी फकाउँदै सलोन र बिनोद

राजकुमारी फकाउँदै सलोन र बिनोद

राजपरिवारको झल्को दिने गरी फिल्म ‘सुश्री सम्पत्ति’को गीत ‘हुकुम’को छायांकन गरिएको छ । पत्रकार सुब्रतराज आचार्यको निर्देशनमा बनिरहेको फिल्मको गीतको...

रुसी थिएटरमा ‘हिचकी’

रुसी थिएटरमा ‘हिचकी’

गत मार्च २३ मा रिलिज बलिउड नायिका रानी मुखर्जीको फिल्म ‘हिच्की’को चर्चा अहिले पनि दर्शकमाझ उस्तै छ । ...

तीज गीतमा नीता र दिपेन्द्रको ’छम्म छम्म’

तीज गीतमा नीता र दिपेन्द्रको ’छम्म छम्म’

गायिका मन्जु पौडेल र सन्तु थापाको स्वरमा रहेको गीत ‘छम्म छम्म’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । यस...

पानीबाट छचल्किएका रंगहरू

पानीबाट छचल्किएका रंगहरू

पानी आफैंमा रंगविहिन हुन्छ । तर त्यो पानी नै हो जहाँ थरिथरिका रंग मिसिन्छन् । त्यो पानीले व्यक्त गर्ने भाव...