coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

दुर्घटनाग्रस्त ट्याक्टर।     तस्बिर: नागरिक

गोरखा – गोरखा नगरपालिका वडा नम्बर ९ कट्टेलचोक नजिकै शनिबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

ग १ त ५१९२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट तल मकैबारीमा खस्दा ट्याक्टरले च्यापिएर एक पुरुष को ज्यान गएको हो। 

अनियन्त्रितभइ दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीको छ। दुर्घटना गराउने चालक भने फरार छन् भने मृत्यु हुनेको खनाखत हुन सकेको छैन। 

 

प्रकाशित: २ असार २०७५ १७:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App