८ वैशाख २०८१ शनिबार
अर्थ

एभरेस्ट बैंकद्वारा विद्यापीठलाई पुस्तक

काठमाडौं– एभरेस्ट बैंक धनगढी शाखाले निर्लिसैनी गुरुकुल संस्कृत विद्यापीठलाई आवश्यक संस्कृत तथा धार्मिक पुस्तक उपलब्ध गराएको छ । धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वड, एभरेस्ट बैंक धनगढी शाखाका प्रबन्धक यज्ञराज तिमिल्सिना र कर्जा प्रमुख हिमाल भट्टराईले संयुक्त रुपमा विद्यापीठका विद्यार्थीलाई पुस्तक वितरण गरेको बैंकले जनाएको छ।

प्रकाशित: १ असार २०७५ ०१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App