‘चीनले उत्तर कोरियामाथिको प्रतिबन्ध तत्काल नहटाउने’

बिहिबार, ३१ जेठ २०७५, १९ : ५४ एजेन्सी

बेइजिङ- चीनले संयुक्त राष्ट्रसंघद्वारा उत्तर कोरियाविरुद्ध घोषणा गरेको आर्थिक नाकाबन्दीलाई कोरियाली प्रायद्वीप आणविकरूपले निशस्त्रीकरण नहुँदासम्म कायम राख्ने प्रतिबद्धतालाई दोहोर्याएको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताएका छन्। 

मङ्गलबार अमेरिकी राष्ट्रपति किम जोङ उन र डोनाल्ड ट्रम्पबीच भएको ऐतिहासिक शिखर सम्मेलनपछि यदि प्योङयाङले आफ्ना प्रतिवद्धतालाई पूरा गरेमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले प्रतिबन्धलाई विचार गर्नुपर्ने पनि बताएको छ। 

बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीलगायतका अधिकारीसँगको भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अमेरिकी विदेशमन्त्रीले बिहीबार भने, “चीनले राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावलाई सम्मान गर्ने आफ्नो पूर्व प्रतिवद्धतालाई दोहो-याएकाे छ।” 

अमेरिकी विदेशमन्त्रीले भने, हामीले प्रष्ट गरेका छौँ कि प्रतिबन्ध र कोरियाले पाउने आर्थिक राहतलाई कोरियाली प्रायद्वीपलाई पूर्ण निशस्त्रीकरण गरेपछि व्यवस्था गर्नेछौँ। 

बेइजिङ प्योङयाङको एक मात्र प्रमुख सहयोगी र प्रमुख ब्यापारिक साझेदार मुलुक हो। यद्यपि उत्तर कोरियाले निरन्तर आणविक परीक्षण गरेपछि राष्ट्रसंघद्वारा लगाइएको प्रतिबन्धमा भने चीन विश्व समुदायको निर्णयसँगै प्रतिबन्धको पक्षमा उभिएको थियो। 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad