coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाल विज्ञापन संघको वार्षिकोत्सव

काठमाडौं – विज्ञापन व्यवसायीको छाता संगठन नेपाल विज्ञापन संघको २८औं वार्षिकोत्सव सम्पन्न भएको छ ।संघको कार्यालय शान्तिनगरमा भएको कार्यक्रममा संघका पदाधिकारी, पूर्वअध्यक्षहरु त्था साधारण सदस्यको सहभागिता थियो । संघले सो अवसरमा एक हप्ते रक्तदान कार्यक्रमसमेत गरेको जनाएको छ।

 

प्रकाशित: ३१ जेष्ठ २०७५ ०३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App