श्रीमतीको हत्या गरेर भागेका माझी पक्राउ

बुधबार, ३० जेठ २०७५, २२ : २० नागरिक

68


भक्तपुर- श्रीमतीको हत्या गरी फरार रहेका उमेशकुमार माझीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।  

भोजपुर अरुण गाउँपालिका–४ चरब्दी घर भई हाल चाँगुनारायण नगरपालिका–७ खरिपाटी सैँजु डेरी नजिक राममाया कार्कीको घरमा डेरा गरी बस्ने उमेशप्रसादले यही जेठ २५ गते राति २८ वर्षीया श्रीमती सलेनाको टाउकामा बञ्चरोले हानेर हत्या गरेका थिए। 

महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले फरार माझीलाई काठमाडौँ कागेश्वरी नगरपालिका–२ आलापोटबाट पक्राउ गरेको हो। यसबारे अनुसन्धान शुरु गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए। माझीको ११ वर्षीया छोरी र सात वर्षीय छोरा छन्। 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

मंसिरमा पुग्यो ‘सुश्री सम्पत्ति’

मंसिरमा पुग्यो ‘सुश्री सम्पत्ति’

आगामी भाद्र २२ मा रिलिज मिति तोकिएको फिल्म ‘सुश्री सम्पति’ अब मंसिर २८ मा रिलिज हुने भएको छ। ...

इमरानको सपथमा सिद्धु र कपिल सहभागी हुने

इमरानको सपथमा सिद्धु र कपिल सहभागी हुने

भारतीय क्रिकेटका हस्ती नभजोत सिंह सिद्धु पाकिस्तानका प्रधानमन्त्रीमा प्रस्तावित इमरान खानको यही अगष्ट १८ तारिखमा हुने सपथग्रहण समारोहमा सहभागी हुने...

वीरगन्जमा नेपाल–भारत साहित्य महोत्सव

वीरगन्जमा नेपाल–भारत साहित्य महोत्सव

वीरगन्जमा आइतबारदेखि नेपाल भारत साहित्य महोत्सव–२०१८ शुरु भएको छ। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले एक समारोहविच महोत्सव...

‘बक्स अफिस’ लागू भएसँगै फिल्मी क्षेत्र उत्साहित

‘बक्स अफिस’ लागू भएसँगै फिल्मी क्षेत्र उत्साहित

नयाँ प्रविधि र विकाससँगै सरकारले पहिलोपटक ‘बक्स अफिस’ प्रणाली शुरु गरेपछि नेपाली फिल्मी क्षेत्र उत्साही देखिएको छ। बक्स अफिस लागू...