coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बाजेको सेकुवामा छापा

काठमाडौं- बाजेको सेकुवाका विभिन्न शाखामा छापा मारिएको छ। सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको सरकारी समितिले ले छापा मारेको हो। मोरङ जिल्ला अदालतको आदेशमा छापा मारिएको समितिका एक सदस्यले बताए।

सेकुवाका मालिक चेतन भण्डारी विरुद्ध समेत मोरङ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। भण्डारीको बैंक खाता समेत अनुसन्धानको क्रममा रोक्का गरिएको छ।

यस अघि समितिले सुनका मुख्य लगानीकर्ता मानिएका एमके भनिने मोहनकुमार अग्रवाल र राजेन्द्र शाक्यको आरके ज्वेलर्समा समेत छापा मारेको थियो।

 

 

प्रकाशित: ३० जेष्ठ २०७५ ०९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App