coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बाढी पहिरोमा परी १४ रोहिंग्या शरणार्थीकाे मृत्यु

तस्विर : एजेन्सी

ढाका - बंगलादेशमा बाढी पहिरोमा परी १४ रोहिंग्या शरणार्थीकाृ मृत्यु भएकाे छ।  भने २० जना बेपता भएका छन्।

भारी वर्षा पश्चात् आएको बाढीपहिरोमा परी उनीहरुको मृत्यु भएको हो । बाढी पहिरोमा परेर मर्नेहरु रोहिंग्या शरणार्थी रहेको बंगलादेशका अधिकारीहरुले जनाएका हुन् ।

बंगलादेशको दक्षिण पश्चिमी क्षेत्रमा रहेको कोक्स बजार वर्षाले नराम्ररी प्रभावित भएको छ । त्यहाँका अधिकांश शरणार्थी शिविरलाई बाढीले बगाइदिएको छ । राजधानी ढाकाबाट २ सय ९२ किलोमिटर टाढा रहेको यो क्षेत्रमा म्यानमारको रखाइन राज्यबाट विस्थापित १० लाख रोहिंग्या शरणार्थीको बसोबास छ।

 

प्रकाशित: ३० जेष्ठ २०७५ ०३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App