१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गरिमा–एनआइसी एसिया रेमिट्यान्स सम्झौता

काठमाडौं – गरिमा विकास बैंक र एनआइसी एसिया बैंकबीच गरिमा रेमिट र एनआइसी एसिया रेमिट सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा गरिमाका नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र एनआइसी एसियाका चिफ मार्केटिङ अफिसर जयन्द्र रावलले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

प्रकाशित: ३० जेष्ठ २०७५ ००:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App