८ वैशाख २०८१ शनिबार
राजनीति

उपल्लो सदनमा नेकाको प्रमुख सचेतकमा प्रसाई

काठमाडौ -नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य सरिता प्रसाइलाई राष्ट्रिय सभाको संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गरेको छ। पार्टी सभापती शेरबहादुर देउवाले प्रसाइलाई मंगलवार सांसद प्रसाईलाई  राष्ट्रियसभाका लागि संसदीय दलको  प्रमुख सचेतकमा मनोनयन गरेको संसदीय दलको कार्यालयले विज्ञप्ती मार्फत जानकारी दिएको छ।

 

प्रकाशित: २९ जेष्ठ २०७५ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App