काठमाडौं – नेपालका लागि यासुडा ब्रान्डको अधिकृत बिक्रेता त्रिवेणी व्यापार कम्पनी लिमिटेडले क्याच द वल्र्ड कप फिवर विथ यासुडा एलइडी टिभी नामको अफर सावैजनिक गरेको छ ।
जस अन्तर्गत यासुडा ब्रान्डको सबै एलइडी टिभी किन्दा ग्राहकले ३० प्रतिशतसम्म क्यास ब्याक पाउने कम्पनीले जनाएको छ ।केही छानिएका मोडलमा ब्लुटुथ स्पिकर सित्तैमा दिइने कम्पनीले जनाएको छ । यासुडा सुपथ मूल्यका एलइडी टिभीले उत्कृष्ट पिक्चर क्वालिटी दिने कम्पनीको भनाइ छ । यो अफर नेपालभरीका यासुडा डिलरबाट पाइने कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: २९ जेष्ठ २०७५ ०२:०६ मंगलबार