coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संयुक्त संसद् बैठक स्थगित

काठमाडौ-संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक विशेष कारण जनाउँदै स्थगित भएको छ।

सोमबार अपराह्न १ बजेका लागि बोलाइएको संयुक्त बैठक प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको निर्देशन अनुसार अर्को सूचना नभएसम्म स्थगित भएको संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।रासस

प्रकाशित: २८ जेष्ठ २०७५ ०९:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App