७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘सहमतिमा संविधान संशोधन'

काठमाडौं- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिक सहमतिमा संविधान संशोधन हुने बताएका छन्। साताअघि स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवाले शनिबार मध्याह्न स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग भने, 'संविधान संशोधनजस्तो महत्वपूर्ण विषयमा राजनीतिक सहमति खोज्नुपर्छ। सरकारले त्यसतर्फ ध्यान दिनुपर्छ।'

संविधानप्रति असन्तुष्ट पक्षलाई यसको मूलधारमा ल्याउने जनाउँदै सभापति देउवाले भने, 'संविधानप्रति सबैको अपनत्व होस् र कार्यान्वयन गर्न थप सहज होस् भन्नका लागि नै संशोधन हुन लागेको हो।'

प्रकाशित: १९ भाद्र २०७३ ०२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App