coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

डिस होमको च्यानलमा विश्वकप

काठमाडौं – विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले पनि गर्ने भएको छ । यस च्यानलमा मात्र  विश्वकप फुटबल प्रत्यक्ष प्रसारणको नेपाली भाषामा कमेन्ट्री हुने कम्पनीले जनाएको छ।

प्रत्यक्ष प्रसारणमा वरिष्ठ कमेन्टेटर संजिव शिल्पकारले खेलको नेपाली कमेन्ट्री गर्नेछन् । डिस होमले नेपाली दर्शकका लागि नेपाली भाषालाई प्राथमिकतामा राख्दै कमेन्ट्री दिन लागेको हो । खेल विश्लेषणका लागि फुटबलसँग सम्बन्धित चर्चित व्यक्तित्वहरु पनि आबद्ध हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २८ जेष्ठ २०७५ ०१:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App