८ वैशाख २०८१ शनिबार
अर्थ

कलर्स टेलिभिजनमा २६ प्रतिशत छुट

काठमाडौं– युनिभर्सल इलोक्ट्रोकमले लिडिङ ब्रान्ड कलर्स टेलिभिजन खरिदमा २६ प्रतिशत छुट अफर ल्याएको छ । यस वर्षको विश्वकप फुटबल उत्सवलाई अझै एक्साइटिङ बनाउन उक्त छुट अफर ल्याएको कम्पनीले जनाएको छ ।यो योजना सोमबारदेखि सीमित अवधिका लागि नेपालभर लागू हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २८ जेष्ठ २०७५ ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App