coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दाईको कोरियन भाषा परीक्षा दिन आएका भाइ पक्राउ

काठमाडौं- नक्कली परीक्षार्थी बनी परीक्षा दिन आएका एक जना प्रहरीको फन्दामा परेका छन्। तेह्रथुम घर भएका वौद्ध बस्ने १८ वर्षीय अशोक लिम्बुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका ९ बत्तिसपुतलीस्थित गोल्डेन गेट इन्टरनेश्नल कलेजमा संचालित ईपीएस परीक्षामा आफ्नै दाजु गजेन्द्र लिम्बुको सट्टामा परीक्षा दिन आएको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो।

      

प्रकाशित: २७ जेष्ठ २०७५ ११:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App