coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रियल स्कुल अफ नेपालको दोस्रोे क्षेत्रीय फाइनल

काठमाडौं – रियल स्कुल अफ नेपाल २०१८ अन्तर्गत दोस्रोे क्षेत्रीय फाइनल विराटनगरमा भएको छ।

यस प्रतियोगितामा इटहरीस्थित नोबल एकेडेमी विजयी विद्यालय भएको कम्पनीले जनाएको छ। विजयी विद्यालयका विद्यार्थीमा आश्मा मण्डल, लोचना गिरी, सन्जिव गहतराज, प्रियांशु चौधरी, आनु मण्डल र राहुल भट्टराई रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यी विजयी विद्यार्थीले काठमाडौंमा हुने रियल स्कुल अफ नेपाल २०१८ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्ने विज्ञप्तिमा छ।

प्रकाशित: २७ जेष्ठ २०७५ ०३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App