८ वैशाख २०८१ शनिबार
फोटो फिचर

पुर्ख्यौली घरमा डा. उपेन्द्र देवकोटा (फोटो फिचर)

गोरखा- उपचाररत वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटा शनिबार जन्मथलो पुगेका छन्। उनलाई हेलिकप्टर मार्फत जन्मथलो गोरखा लगिएको हो। देवकोटाले पुर्ख्यौली घर पुग्ने र गाउँको धाराको पानी पिउने इच्छा व्यक्त गरेपछि उनलाई गोरखाको पण्डितगाउँ लगिएको हो।

उनको जन्मगाउँ पण्डित गाऊँ नजिक बोहोरा गाउँमा हेलिकप्टर रोकेर उनलाई पुर्ख्यौली घरमा लगिएको थियो। उनलाई घरको पीढि राखिएको थियो। करिब ४० मिनेट घरमा बसेपछि आजनै उनलाई काठमाडौं ल्याइएको छ। देवकोटाको न्यूरो हस्पिटल बाँसबारीमा उपचार भइरहेको छ। 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App