पुर्ख्यौली घरमा डा. उपेन्द्र देवकोटा (फोटो फिचर)

शनिबार, २६ जेठ २०७५, २० : १६ नरहरि सापकोटा

210


गोरखा- उपचाररत वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटा शनिबार जन्मथलो पुगेका छन्। उनलाई हेलिकप्टर मार्फत जन्मथलो गोरखा लगिएको हो। देवकोटाले पुर्ख्यौली घर पुग्ने र गाउँको धाराको पानी पिउने इच्छा व्यक्त गरेपछि उनलाई गोरखाको पण्डितगाउँ लगिएको हो।

उनको जन्मगाउँ पण्डित गाऊँ नजिक बोहोरा गाउँमा हेलिकप्टर रोकेर उनलाई पुर्ख्यौली घरमा लगिएको थियो। उनलाई घरको पीढि राखिएको थियो। करिब ४० मिनेट घरमा बसेपछि आजनै उनलाई काठमाडौं ल्याइएको छ। देवकोटाको न्यूरो हस्पिटल बाँसबारीमा उपचार भइरहेको छ। 

 















यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सविताका चित्रमा कपाल र काइँयो

सविताका चित्रमा कपाल र काइँयो

कुनै निर्जिव वस्तुमा जीवन खोजिनु कन्टेम्पोरेरी चित्रको विशेषता हो । चित्रकार सविता डंगोल त्यस्ता वस्तुसँग मानवका सोच प्रत्यक्ष जोडेर आफ्ना...

रुपाको ‘हिम्मत भाकी छोरी’

रुपाको ‘हिम्मत भाकी छोरी’

बाल्यवस्थामा नै बिजुलीको करेन्टका कारण दुबै हात गुमाएकी रुपा रौतारले ‘डेब्यु’ एल्बम ‘हिम्मत भाकी छोरी’ श्रोतामाझ ल्याएकी छन्। ...

‘गोपी’मा भित्रिए विपिन र वर्षा

‘गोपी’मा भित्रिए विपिन र वर्षा

छायांकनको मिति नजिकिँदै गर्दा फिल्म ‘गोपी’मा अनुबन्धित दुई कलाकारले हात झिकेपछि उनीहरूको स्थानमा नयाँ कलाकार अनुबन्धित भएका छन्। ...

इटालीमा एक हुँदै दीपिका–रनवीर

इटालीमा एक हुँदै दीपिका–रनवीर

बलिउडका हिट जोडीहरू धमाधम वैवाहिक जीवनमा बाँधिइरहेका छन् । अनुष्का शर्मा–विराट कोहली, सोनम कपुर–आनन्द अहुजापछि यो सूचीमा प्रियंका चोपडा र...