८ वैशाख २०८१ शनिबार
खेल

मेसीले भेनेन्जुएलाविरुद्धको खेल गुमाउने

ब्रुनो आयरिस— अर्जेन्टिानाका कप्तान लियोनल मेसीले भेनेन्जुएलाविरुद्ध हुने खेल गुमाउने भएका छन्।
संन्यास फिर्ता लिँदै गत बिहीबार उरुग्वेविरुद्धको खेलमा मैदान उत्रिएका मेसी खेल दौरान चोटग्रस्त भएका थिए।

अर्जेन्टिनाका प्रशिक्षक इडगार्डो बुजाले मेसी घाइते रहेकाले टिममा समावेश नगरिएको बताए। उनले भने, ‘कप्तान मेसी घाइते छन्, त्यसैले उनलाई आराम दिइँदैछ।

अर्जेन्टिनाले विश्वकप छनोट चरणअन्तर्गत आगामी मंगलबार भेनेन्जुएलाको सामना गर्दैछन्।
 

प्रकाशित: १८ भाद्र २०७३ १०:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App