coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सचिनका छोरा अर्जुन भारतीय यु – १९ राष्ट्रिय टोलीमा

नयाँ दिल्ली – भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुल्कर भारतीय यु–१९ राष्ट्रिय टोलीमा परेका छन्।

अर्जुनले आगामी जुलाईमा श्रीलंकासँग हुने खेलका लागि टोलीमा स्थान पक्का गरेका हुन्। भारतको यु – १९ राष्ट्रिय टिमले ११ जुलाईदेखि ११ अगष्टको बीचमा दुई चार दिवसीय र पाँच एक दिवसीय खेल खेल्नेछ।

सचिनले आफ्नो छोरा राष्ट्रिय टोलीमा पर्नु कोशे ढुंगा सावित भएको प्रतिक्रिया दिएका छन्।

अर्जुन बायाँ हाते फास्ट बलर एवं ब्याट्सम्यान हुन्। सचिनको नाम जोडेर धेरैले उनलाई मानसिक रुपमा दबाब दिएतापनि उनी प्रेसर लिएर भने खेल्न रुचाउदैनन्।

प्रकाशित: २५ जेष्ठ २०७५ ०७:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App