८ वैशाख २०८१ शनिबार
समाज

मानवअधिकार आयोगको कार्यालयमा धर्ना

काठमाडौं– सशस्त्र द्वन्द्वपीडितहरुले न्याय माग्दै मानवअधिकार आयोगको कार्यालयमा धर्ना दिएका छन् । विभिन्न माग राखी उनीहरुले ललितपुरको पुल्चोकस्थित आयोगको कार्यालयमा धर्ना दिएका हुन् । 

राजनीतिको आवरणमा गम्भीर अमपराधमा संलग्नलाई अदालतको फैसलाविपरीत आममाफी दिएको भन्दै उनीहरुले पीडितमाथि झन् पीडा थोपार्ने कामको अन्त्य हुनुपर्ने माग राखेका छन् । 
 

प्रकाशित: २५ जेष्ठ २०७५ ०४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App