coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हुम्ला कारागारबाट दुई कैदी फरार

हुम्ला – हुम्ला जिल्ला कारागारबाट दुई कैदी शुक्रबार बिहान ६ बजे फरार भएका छन् ।

कर्तव्य ज्यान मुद्दामा  कैद भुक्तान गरिरहेका लोकेन्द्र बुढा र चोरी मुद्दाका दोषी लेखे परियार शौचालय जाने निहुँमा कारागारबाट फरार भएका जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रविन श्रेष्ठले बताए ।उनीहरुको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय हुम्लाले प्रहरी परिचालन गरेको छ।

प्रकाशित: २५ जेष्ठ २०७५ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App