८ वैशाख २०८१ शनिबार
अर्थ

टाटा हिटाचीको ज्याक्सिस १४० एच बजारमा

काठमाडौं– नेपालका लागि टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालिले ‘टाटा ज्याक्सिस १४० एच नेपाली बजारमा ल्याएको छ । कम्पनीले बुधबार विराटनगरमा उक्त उपकरण सार्वजनिक गरेको हो।

उक्त कार्यक्रममा ग्राहकलाई विभिन्न किसिमका उपहारको पनि व्यवस्था गरिएको थियो । सिप्रदीले लामो समयदेखि नेपाली बजारमा विभिन्न साइजका एस्काभेटर, ब्याकोन लोडर र ह्विल लोडर उपलब्ध गराउँदै आएको छ ।
 

प्रकाशित: २४ जेष्ठ २०७५ ०२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App