coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काम नगर्ने नेता ठेकेदार भएपनि कारवाही गर्छुः गृहमन्त्री थापा

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले समयमा काम नगर्ने जोसुकै ठेकेदार भएपनि कारवाही गरिने बताएका छन्।

बुधबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उपत्यकामा ५ सय वटा परियोजनामध्ये ३ सय योजना अलपत्र भएको बताउँदै नेता ठेकेदार, कार्यकर्ता ठेकेदार र नेताको संरक्षणमा रहेका ठेकेदार जो भएपनि कानूनी दायरामा ल्याइने बताए। 

उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई घर भाडामा दिने शारदा प्रसाद अधिकारीले काठमाडौंमा रहेका सडकको ठेक्का समयमै नसकेको प्रश्नको जवाफ दिँदै भने– ‘जसले पनि कानूनको पालना गर्नुपर्छ, बेइमानीमाथि कारवाही हुन्छ।’ 

प्रकाशित: २३ जेष्ठ २०७५ ११:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App