आन्तरिक सुरक्षामा तीन चुनौती : गृहमन्त्री थापा

बुधबार, २३ जेठ २०७५, १६ : २० टपेन्द्र कार्की

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले आन्तरिक सुरक्षा चुनौतीका लागि ३ वटा समूह रहेको दाबी गरेका छन्। 

बुधबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले ७ वटै प्रदेशमा गरिएको सुरक्षा गोष्ठीका आधारमा मुलुकमा ३ वटा समूह (विप्लव, तरार्इका सशस्त्र समूह र धार्मिक अतिवादी)ले सुरक्षा चुनौती खडा गरेको पाइएको बताए। 

समानान्तर सरकार घोषणा गर्दै हिड्ने तत्वले आन्तरिक सुरक्षामा चुनौती दिएको भन्दै उनले नेकपा विप्लव समूह राजनीतिक अतिवादी रहेको पनि दाबी गरे। 

मुलुकमा अस्थिरता निम्त्याउन नेकपा विप्लव समूह, गोइत, सीके राउत र ज्वाला समूह, विभिन्न धार्मिक समूहले आन्तरिक सुरक्षामा चुनौती खडा गरेको उनको भनाई छ।

‘जनताको सरकार होइन भन्दै हिड्ने, राज्य विद्रोह गर्ने, विभिन्न ठाउँमा विस्फोट गराउने, हिन्दू राज्य घोषणाको माग गर्ने, २०२५ सम्ममा मुलुकभर चर्च खडा गर्ने नारा दिएर हिड्ने समूह आन्तरिक सुरक्षाका लागि चुनौती बनेका छन्’, गृहमन्त्री थापाले भने– ‘यी सबै समूहको अवस्था न्यून रहेको र यिनलाई निस्तेज गरिनेछ।





यसमा तपाईको मत

अन्य समाचार

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad