coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

‘भनौँ कि नभनौंँ’ को दोस्रो संस्करण बजारमा

काठमाडौं– साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’को पछिल्लो निबन्ध सङ्ग्रह ‘भनौँ कि नभनौँ’को दोस्रो संस्करण प्रकाशित भएको छ । यस अघि २०७३ सालमा तन्नेरी प्रकाशनले प्रकाशनमा ल्याएको यस कृतिको दोस्रो संस्करण भने डिकुरा पब्लिकेशनले ल्याएको हो ।
यस सङ्ग्रह ‘भनौँ कि नभनाैँ ’ मा कुल २१ वटा निबन्ध सङ्गृहीत छ । यस पूर्व साहित्यकार रोदनका ४  निबन्ध, २ नियात्रा, २ लघुकथा, २ कविता र १ स्रष्टा भेटवातासङ्ग्रह प्रकाशित भइसकेको छ ।
 

प्रकाशित: २३ जेष्ठ २०७५ ०२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App