८ वैशाख २०८१ शनिबार
अर्थ

मार्भल टेक्नोप्लास्टको डिलर र डिस्ट्रिब्युटरको भेला

 काठमाडौं– अमेरिकी कम्पनी लुब्रिजोल कर्पोरेसनसँगको सहकार्यमा फ्लोगार्ड सिपिभिसी पाइप उत्पादन सुरु गरेको मार्भल टेक्नोप्लास्टले शनिबार बिर्तामोडमा र आइतबार इटहरीमा डिलर तथा डिस्ट्रिब्युटरको भेला ‘मार्भेलस नाइट’ कार्यक्रम गरेको छ।

‘मार्भेलस नाइट’मा सात सयभन्दा बढीको सहभागिता रहेको कम्पनीले जनाएको छ । इन्जिनियरहरु, डिलर तथा डिस्ट्रिब्युटरलाई कम्पनी प्रमुख प्रमुख पवनकुमार संचेतीले स्वागत गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २३ जेष्ठ २०७५ ०१:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App