coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

हाम्रो विकास बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स

काठमाडौं– हाम्रो विकास बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ।

सम्झौतामा हाम्रो विकास बैंकका प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।अब ग्राहकले बैंकका सबै शाखाबाट सूर्या लाइफ इन्स्योरेन्सका जीवन बिमा सेवा प्राप्त गर्न, बिमा शुल्क भूक्तानी गर्न, बिमालेख लिन र दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
 

प्रकाशित: २३ जेष्ठ २०७५ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App