coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंक र स्टार अस्पतालबीच सम्झौता

काठमाडौं– ग्लोबल आइएमई बैंक र स्टार अस्पतालबीच  अस्पतालले प्रदान गर्ने विभिन्न सेवा, सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो।

सम्भौतापत्रमा ग्लोबल आइएमईका बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख गणेश अवस्थी र स्टार अस्पतालका प्रबन्ध निर्देशक शाहिल रुपाखेतीले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।अब स्टार अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट÷क्रेडिट कार्ड लिएका ग्राहक तथा ग्राहकका परिवार, बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने सेवामा १५ प्रतिशतसम्म छुट पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: २३ जेष्ठ २०७५ ०१:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App