६ वैशाख २०८१ बिहीबार
समाज

स्काभेटर पुरिँदा चालकको मृत्यु

ताप्लेजुङ– फक्ताक्लुङ गाउँपालिका वडा नं. २ को फेजेलिमबाट मामाङखे तर्फ जाने सडक खन्दै गरेको स्काभेटर पहिरोले पुरिँदा एक जनाको ज्यान गएको छ। एक जना घाईते भएका छन्।

सडक खन्दै गर्दा माथिबाट आएको पहिरोले बा २ क ५२६३ नम्बरको स्काभेटर पुरिएको हो। पाँचथरको हिलीहाँङ गाउँपालिका वडा नं २का चालक कृष्णप्रसाद कटुवालको घटनास्थलमै ज्यान गएको स्थानीय राजेन्द्र लिम्बुले जानकारी दिए। घट्नास्थलमा प्रहरी टोली गएको छ।

प्रकाशित: २२ जेष्ठ २०७५ १३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App