coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एल जीले ल्यायो विश्वकप अफर

काठमाडौं – टेलीभिजन कम्पनी एल जीले विश्वकप फुटबललाई मध्यनजर गर्दै ३१ प्रतिशतसम्मको क्यास ब्याक अफर ल्याएको छ। 

‘विश्वकै उत्कृष्ट गेम विश्वकै वेस्ट टिभीमा हेर्नुहोस्’ भन्ने नाराका साथ ५ हजार ४ सय २४ रुपैयाँमा ३० एमबीपीएसको फ्रि भायनेट ३ महिनाका लागि निशुल्क उपलब्ध गराएको छ। 

त्यस्तै हरेक हप्ता ग्राहकहरूलाई गोलाप्रथामार्फत ४३ इन्चको एल जी स्मार्ट टिभी प्रदान गर्नेछ। एल जी ब्रान्डका सम्पूर्ण टिभीहरूको खरिदमा विश्वकप विशेष छुट अफर समेत ल्याएको छ।

प्रकाशित: २२ जेष्ठ २०७५ ०९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App