coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपाल क्यान्सर अस्पताल दोस्रो वर्षमा

काठमाडौं– नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर दोस्रो वर्षमा प्रवेश गरेको छ ।क्यान्सरका बिरामीलाई अन्तर्राष्ट्रिय उपचारात्मक सेवा दिने र क्यान्सरका चुनौतीसँग सामना गर्ने उद्देश्यले एक वर्षअघि यो अस्पताल सञ्चालनमा आएको थियो।

ललितपुरको हरिसिद्धिस्थित उक्त अस्पताल निजी क्षेत्रबाट सञ्चालित पहिलो क्यान्सरमुखी सेवाग्राही अस्पताल भएको जनाएको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालले विभिन्न सामाजिक संघ संस्थासँग मिलेर स्वास्थ्य जनचेतनामूलक कार्यक्रम तथा निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प सञ्चालन गरेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित: २१ जेष्ठ २०७५ ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App