आज विश्व साइकल दिवसः नेपालमा पनि मनाईदै (फोटो फिचर)

आइतबार, २० जेठ २०७५, १४ : २८ नागरिक

69


काठमाडौं– आज जुन ३, विश्व साइकल दिवस । पोलिस नागरिक प्रोफेसर लेस्जेक सिविल्स्कीको सक्रियतामा तुर्किमिनिस्तानको अगुवाईमा १९३ देशले हस्ताक्षर गरे पछि संयुक्त राष्ट्रसंघले जुन ३ लाई विश्व साइकल दिवसको रुपमा मनाउने निर्णय गरेको हो ।

नेपालमा साइकल सम्बन्धी चासो

  • शहरी क्षेत्रमा साइकल लेन हुनुपर्ने
  • साइकल मैत्री पूर्वाधारमा लगानी गर्नुपर्ने
  • महानगर लगायतका संस्थाले नीतिगत रुपमै साइकल र ह्विलचेयर मैत्री नीति निर्धारण गर्नुपर्ने
  • काठमाडौमा साइकल सञ्जालको लागि गुरुयोजना तयार पार्नुपर्ने
  • कात्र्तिक २४ गते संरक्षणविद् तथा साइकल प्रेमी डा. प्रल्हाद योञ्जनको सम्झनामा राष्ट्रिय साइकल दिवस मनाउनुपर्ने

नेपालमा पनि साइकल सम्बन्धी सरोकार प्रशस्तै फैलिएको छ। मुलतः गरिवको सवारी साधनका रुपमा लिइए पनि अहिले साइकल सौखिनको संख्या बढ्दै गएको छ । साइकल अभियन्ता रत्नराम श्रेष्ठका अनुसार काठमाडौ महानगरपालिकाको आयोजनामा आज बसन्तपुरमा साइकल र्याली गरिदैछ । नेपालको जीवनशैली झल्काउने केही तस्बिर यहाँ प्रस्तुत गरिएको छ । तस्बिर सौजन्य: रत्नराम श्रेष्ठ
















यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

Mbps र MBps को भिन्नता

Mbps र MBps को भिन्नता

इन्टरनेट स्पिड र फाइलको साइजको विषयमा Mb र MB को प्रयोग गर्दा प्रविधिको ज्ञान नभएका धेरै व्यक्तिहरु झुक्किने गर्दछन् |

घरेलु उपकरणका लागि वास्तु

घरेलु उपकरणका लागि वास्तु

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...