८ वैशाख २०८१ शनिबार
समाज

५५ इन्सपेक्टरको डीएसपी बढुवाका लागि सिफारिस (नामावलीसहित)

काठमाडौं- प्रहरी प्रधान कार्यालयले ५५ जना प्रहरी इन्सपेक्टरको नाम डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ। 

शनिबार बसेको बढुवा समितिको बैठकले ५५ जना इन्पेक्टरको नाम डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा हुनेमा मिम बहादुर लामा, घनश्याम श्रेष्ठ र राजु पाण्डे लगायत छन्। प्रहरी नियमावली २०७१ (संसोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार ५५ जनाको नाम बढुवाका लागि सिफारिस गरिएको समितिले जनाएको छ।

प्रकाशित: २० जेष्ठ २०७५ ०३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App