८ वैशाख २०८१ शनिबार
समाज

२८ डीएसपीलाई बढुवा गर्न सिफारिस (नामावलीसहित)

काठमाडौं- प्रहरी प्रधान कार्यालयले २८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरेको छ।

शनिबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरीतर्फका २८ डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा हुनेमा अच्युतम प्रसाद पुडासैनी, कुमार गुरुङ र विश्व अधिकारी लगायत छन्। प्रहरी नियमावली २०७१ (संसोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार २८ जनाको नाम बढुवाका लागि सिफारिस गरिएको समितिले जनाएको छ।

प्रकाशित: २० जेष्ठ २०७५ ०२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App