सिङ्गापुर- चीनका एक उच्च पदस्थ सैनिक अधिकारीले शनिबबार साउथ चाइना सीबारे अन्य मुलुकबाट आउने ‘गैरजिम्मेवार टिप्पणी’ आफूहरूलाई स्वीकार्य नहुने बताएका छन्।
सिङ्गापुरमा गरिएको सुरक्षा अधिकारीहरूको शिखरवार्ता (साङ्ग्रीला डायलग) मा बोल्दै चिनियाँ सैनिक अधिकारी लेफ्टिनेन्ट जनरल हे लेईले भने, “साउथ चाइना सीबारे अन्य मुलुकले गर्ने कुनैपनि गैरजिम्मेवार टिप्पणी चीनका लागि स्वीकार्य हुनेछैन।”
अमेरिकी रक्षामन्त्री जिम म्याटिसले विवादास्पद सामुद्रिक क्षेत्र साउथ चाइना सीमा त्रास सिर्जना गरेको तथा दादागिरी देखाएको भन्ने शुक्रबार गरेको टिप्पणीको खण्डन गर्दै चिनियाँ सैनिक जनरल लेईले उक्त कुरा बताएका हुन्।
यसअघि अमेरिकी रक्षामन्त्री म्याटिसले सिङ्गापुरमा भएको उक्त सैनिक शिखर भेलामा चीनले साउथ चाइना सी क्षेत्रमा सैनिक संरचना तथा हतियार प्रणालीको तैनादीबारे विवादास्पद गतिविधि भएको र यो छिमेकीलाई तर्साउन चालिएको चिनियाँ रणनीति भएको टिप्पणी गरेका थिए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...
कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...
स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...
यसमा तपाईको मत