coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अभिनेत्री विपाशा अस्पताल भर्ना

मुम्बई– बलिउडकी अभिनेत्री विपाशा बसु अस्पताल भर्ना भएकी छिन्।

श्वासप्रश्वासमा समस्या आएपछि उनी मुम्बईस्थित हिन्दूजा हेल्थ केयर अस्पतालमा उपचाररत रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विपाशाको स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उपचार गरिरहेको र स्वास्थ्यमा क्रमश सुधार आइरहेको छ। 

२०१५ मा फिल्म अलोनमा देखिएकी विपाशा ३ वर्षयता फिल्मी क्षेत्रबाट टाँढिएकी छिन्। यो बीचमा उनले अभिनेता करण सिंह ग्रोवरसँग विहे गरेकी थिइन्। 

 

प्रकाशित: १९ जेष्ठ २०७५ १३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App