८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ट्रम्प - किम भेटवार्ता जुन १२ मै

वासिंटन -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोग उनसँग पूर्वनिर्धारित समयमै अर्थात जुन १२ मा नै सिंगापुरमा भेटवार्ता हुने बताएका छन् ।

उत्तर कोरियाली नेता किमले पठाएको पत्र लिएर पुगेका किम योङ चोलसँगको भेटवार्तापछि राष्ट्रपति ट्रम्पले पूर्वनिर्धारित मितिमै भेटवार्ता हुने बताएका हुन् ।यसअघि राष्ट्रपति ट्रम्पले १२ तारिखमा हुने भनिएको भेटवार्ता स्थगन गरिएकाे घोषणा गरेका थिए ।

राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै किम जोग उनको पत्र अाफूलार्इ ज्यादै नै आफूलाई ज्यादै नै राेचक लागेकाे बताए  पत्रलार्इ जति सक्दाे चाँडै सार्वजनिक गरिने  पनि  उनले बताए ।

 

प्रकाशित: १९ जेष्ठ २०७५ ०४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App