भारतकाे हिमाञ्चलमा बस दुर्घटना, सातकाे मृत्यु

शुक्रबार, १८ जेठ २०७५, १७ : ०२ एजेन्सी

नयाँ दिल्ली – उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशको पहाडी क्षेत्रमा शुक्रबार भएको एक यात्रुवाहक बस दुर्घटनामा परी कम्तीका पनि सात जनाको मृत्यु भएको छ । 

 दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । 

हिमाञ्चल प्रदेशको प्रान्तीय राजधानी सिमलामा यो दुर्घटना भएको जनाइएको छ। दओङ हिमाल नजिकै भएको यस सडक दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएका राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएका छन्। 

घाइतेलाई नजिकैको अस्पताल लगिएको छ। घाइतेमध्ये केहीको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ। 

चालकको लापरबाहीका कारण नै यो दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। विश्वको अरू देशको तुलानामा भारत बढी सडक दुर्घटना हुने गरेको पाइन्छ। 

सडकको खराबी र चालकको लापरवाही गरी ट्राफिक नियमको उल्लङ्घन गरेर सवारी चलाउने गर्नाले भारतमा बढी सडक दुर्घटना हुने गरेको विज्ञहरूको भनाइ रहेको छ। 








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad