coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

एक घर दुई विरुवा अभियान

काठमाडौं- विश्व वातावरण दिवस नजिकिँदै गर्दा एक घर दुई विरुवा अभियान सञ्चालन गरिएको छ। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको एकीकृत काँडाघारी समाजले एक घर दुई विरुवा अभियान सुरु गरेको हो।

अभियान अन्तर्गत समाजले जिल्ला बन कार्यालय काठमाडौंको सहकार्यमा सो क्षेत्रमा १८ सय विरुवा निशुल्क वितरण गरेको छ।

स्वस्थ वातावरणको लागि हरियाली महत्वपूर्ण भएकोले यो अभियान सुरु गरिएको समाजका अध्यक्ष डोलनाथ पोखरेलले बताए।

प्रकाशित: १८ जेष्ठ २०७५ ०८:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App