coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चितवनको भण्डारामा जनता बैंक

काठमाडौं– जनता बैंक नेपालले चितवनको राप्ती नगरपालिका–५, भण्डारामा शाखा सञ्चालन गरेको छ । बैंकको यस शाखासँगै चितवनमा आठवटा शाखा कार्यालय पुगेको बैंकले जनाएको  छ।यस शाखाबाट आधुनिक बैंकिङ सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । देशभरीमा जनता बैंकको शाखा संख्या एक सय १६ पुगेको छ ।

प्रकाशित: १८ जेष्ठ २०७५ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App