८ वैशाख २०८१ शनिबार
अर्थ

मेगा रेमिटको सुपर एजेन्टमा जिएमई रेमिट

काठमाडौं– मेगा बैंक नेपाल (मेगा रेमिट)को सुपर एजेन्ट भई कार्य गर्न जिएमई रेमिटलाई नियुक्त गरेको छ । सुपर एजेन्ट सम्बन्धी सम्झौतामा जिएमई रेमिटका प्रबन्ध निर्देशक दिवाकर पौडेल र मेगा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौता बमोजिम मेगा रेमिटमार्फत पठाएको रकम जिएमई रेमिटको सात हजारभन्दा बढी एजेन्टमार्फत भुक्तानी गर्ने बैंकले जनाएको छ ।हाल जिएमई रेमिटले खाडी मुलुकहरु, अमेरिका, युके, मलेसिया, दक्षिण कोरिया, जापान लगाएतका देशहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ।

 

प्रकाशित: १७ जेष्ठ २०७५ ०३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App