८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

सुत्केरी भत्ता दोब्बर

काठमाडौं– सरकारले सुत्केरी भत्ता दोब्बर गरेको छ। 

मंगलबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेटमा गर्भवती जाँच सेवा लिने र स्वास्थ्य संस्थामा सुत्केरी हुनेको लागि प्रदान गरिने यातायात खर्च रकम दोब्बर गरेको उल्लेख छ। 

‘आमा र बच्चाको पोषण सुनिश्चित गर्न गर्भावस्था देखिनै प्रसुती सुरक्षा सेवा पुर्याइने छ। यसका लागि भत्ता दोब्बर गरिने छ’, अर्थमन्त्रीले भनेका छन्। 

प्रकाशित: १५ जेष्ठ २०७५ १३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App