coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बजेट : कैदीले पाउने रकम बढ्यो

काठमाडौं– सरकारले कैदीबन्दीको सेवासुविधा बढाएको छ।

अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमा कारागारमा रहेका कैदीले पाउँदै आएको सेवासुविधा रु ४५ बाट बढाई ६० पुरयाइएको उल्लेख छ।

त्यसैगरी कैदीबन्दीका छोराछीले पाउँदै आएको रकमलाई रु १० बाट ३४ पुर्याइएको छ।

प्रकाशित: १५ जेष्ठ २०७५ ११:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App