coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बजेट भाषण सुरु (लाईभ)

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद भवन बानेश्वरमा आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गरिरहेका छन्। संसदको संयुक्त सदनमा मन्त्री खतिवडाले आय व्ययको अनुमानित विवरण प्रस्तुत गरिरहेका छन्। संवैधानिक व्यवस्था अनुसार जेठ १५ मा बजेट पेश गर्नुपर्ने हुन्छ।

प्रकाशित: १५ जेष्ठ २०७५ १०:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App