coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

ओम डेभलपमेन्ट बैंकमा गरिमा रेमिट

काठमाडौं– गरिमा विकास बैंक र ओम डेभलपमेन्ट बैंकबीच गरिमा रेमिट सञ्चालन गर्ने सम्झौता भएको छ । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ।

सम्झौतापछि ओम डेभलपमेन्ट बैंकका हाल देशभरका ५२ शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा रकम जम्मा गर्ने सुविधा प्रदान गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: १५ जेष्ठ २०७५ ०२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App