सीजी फुड्सको ‘क्विक्स फ्रेन्डसिप प्याक’ सार्वजनिक

सोमबार, १४ जेठ २०७५, १४ : २४ नागरिक

काठमाडौं– सीजी फुड्सले ‘क्विक्स’ ब्रान्डअन्तर्गत ‘क्विक्स पोट्याटो चिप्स’को ‘फ्रेन्डसिप प्याक’ सार्वजनिक गरेको छ । २५ ग्राममा उपलब्ध यो प्याकको मूल्य २० रुपैयाँ निर्धारण गरिएको छ । यो अमिला तथा व्याजी स्वादमा उपलब्ध हुने सीजी फुड्सले जनाएको छ ।

स्वादलाई लामो समयसम्म कायम राख्न स्वस्थ मेटालिक ¥यापर प्रयोग गरिएको छ भने नेपालकै एकमात्र स्वचालित ‘पोट्याटो चिप्सप्लान्ट’मा उत्पादित यो प्याक विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम रहेको जारी विज्ञप्तीमा उल्लेख छ । 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad