coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

विजेतालाई सिजीको एलइडी टिभी

काठमाडौं– सिजीले आफ्नो अफिसियल फेसबुक पेजबाट सञ्चालन गरेको रोचक क्याम्पियनको विजेता घोषणा गरेको छ ।
एक सय ३५ जनाले सहभागीता जनाएको यस क्याम्पियनमा धरानकी सृजना शाक्यले टिभी जितेकी छिन्।

सिजीका ब्रान्ड म्यानेजर दिवाकर नगरकोटीले एक कार्यक्रमबीच उक्त टिभी शाक्यलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । पुरस्कार वितरण कार्यक्रममा नगरकोटीले विश्वकप फुटबलमा पनि नयाँ कार्यक्रम तय गरेको जानकारी दिए ।उक्त क्याम्पियन वैशाख महिनाभर सञ्चालन भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।क्याम्पियनमा सिजीले सबैभन्दा धेरै लाइक जम्मा गर्नेलाई ३२ इन्चको एलइडी टिभी पुरस्कार दिने योजना थियो ।

 

प्रकाशित: १४ जेष्ठ २०७५ ००:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App