coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तिलोत्तमामा मुक्तिनाथ विकास बैंक

काठमाडौं – मुक्तिनाथ विकास बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दुई शाखा कार्यालय सञ्चालन गरेको छ।

तिलोत्तमा नगरपालिका वडा नं. १, ड्राइभरटोल र वडा नं १५ कोटिहवामा ८१औं र ८२औं शाखा सञ्चालन गरेको बैंकले जनाएको छ।

ड्राइभरटोल शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले गरेको बैंकले जनाएको छ। त्यस्तै, कोटिहवा शाखाको उद्घाटन सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १३ जेष्ठ २०७५ ०६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App